‘रेडीयोग्राफीको प्रयोग गरेर गर्भमा भएको भ्रुणको लिंग पहिचान गर्ने गैरकानुनी काम बन्द हुनुपर्छ’ (भिडियोसहित)
शनिबार, कात्तिक २२, २०८२
नोभेम्बर ८ तारिक विश्व रेडियोग्राफी दिवस । हरेक वर्ष विश्व रेडियोग्राफी दिवस मनाइदै आएको छ । विलहेल्म रोईन्टेनले सन् १८९५ मा आजकै दिन रेडियोग्राफीको आविष्कार गरेका हुन् ।
आज विश्व रेडियोग्राफी दिवस
शनिबार, कात्तिक २२, २०८२
आज नोभेम्बर ८ अर्थात विश्व रेडियोग्राफी दिवस । आजविश्वभर विभिन्न कार्यक्रम गरि विश्व रेडियोग्राफी दिवस मनाइने गरिन्छ ।
साताको लोकप्रिय

