मोन्था चक्रवातको असरः कुलेखानी जलाशयको सतह १५१६ मिटर पुग्यो
आइतबार, कात्तिक १६, २०८२
चित्लाङ, मार्खु, फाखेल, वज्रवराहीलगायत जलाधार क्षेत्रमा कार्तिक १४ र १५ गते शुक्रवार र शनिबार वर्षा भएकोले जलाशयमा पानीको सतह बढेको हो ।
साताको लोकप्रिय

