सामाजिक सुरक्षा कोषमा ९४ अर्ब भन्दा बढी रकम जम्मा
आइतबार, कात्तिक १६, २०८२
सामाजिक सुरक्षा कोषमा हालसम्म कूल रु ९४ अर्ब नौ करोड एक लाख ७९ हजार बराबरको रकम जम्मा भएको छ । कोषले रु १७ अर्ब २९ करोड ३० लाख ५१ हजार बराबरको रकम योगदानकर्तालाई भुक्तानी समेत गरेको छ ।
साताको लोकप्रिय

