Harsamaya
सामाजिक सुरक्षा कोषमा ९४ अर्ब भन्दा बढी रकम जम्मा 
सामाजिक सुरक्षा कोषमा ९४ अर्ब भन्दा बढी रकम जम्मा  सामाजिक सुरक्षा कोषमा हालसम्म कूल रु ९४ अर्ब नौ करोड एक लाख ७९ हजार बराबरको रकम जम्मा भएको छ । कोषले रु १७ अर्ब २९ करोड ३० लाख ५१ हजार बराबरको रकम योगदानकर्तालाई भुक्तानी समेत गरेको छ ।
Weather Update