मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै‚ प्रदेशसभा बैठक ११ बजे
शुक्रबार, जेठ १, २०८३
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा वैशाख २८ गते बसेको मन्त्रिपरिषद बैठकले जेठ १ गते विश्वासको मत लिने निर्णय गरेको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
बिहीबार, वैशाख ३१, २०८३
अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ८० पैसा र बिक्रीदर १११ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११२ रुपैयाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ११ पैसा र बिक्रीदर १२० रुपैयाँ ५८ पैसा तोकिएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनः आज मतदान‚ उत्साहजनक रूपमा सहभागी हुन आह्वान
बिहीबार, फागुन २१, २०८२
प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा...
मतदानमा मौसमको छैन समस्या‚ देशका अधिकांश भागमा आज मौसम सफा रहने
बिहीबार, फागुन २१, २०८२
बागमती प्रदेशका हिमाल, पहाड र तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने पूर्वानुमान गरिएको छ । गण्डकी प्रदेशका सबै भू–भागमा आंशिक बदली हुनेछ ।
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर
बुधबार, पुस २३, २०८२
यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६९ रुपैयाँ २८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ७० पैसा र बिक्रीदर १९५ रुपैयाँ ५१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १८२ रुपैयाँ ३० पैसा कायम गरिएको छ ।
आज योमरी पुन्हि मनाइँदै
बिहीबार, मंसिर १८, २०८२
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्य पूर्णिमा पर्व मनाइँदै छ । नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योःमरि पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदै छन् ।
मार्गशीर्ष शुक्ल पूर्णिमा: आज किराँत समुदायमा उँधौली पर्व मनाइँदै
बिहीबार, मंसिर १८, २०८२
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन् ।
आज ३८औँ विश्व एड्स दिवस: जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै
सोमबार, मंसिर १५, २०८२
प्रत्येक वर्ष डिसेम्बर १ तारिखमा दिन मनाइने विश्व एड्स दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
श्री नगर एग्रीटेकको आइपिओ आज बाँडफाँड हुँदै
बुधबार, कात्तिक १२, २०८२
आज बिहान साढे १० बजे नाराणचौर स्थित कम्पनीको कार्यालयमा आइपिओ बाँडफाँड हुने बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडले जनाएको हो ।
साताको लोकप्रिय

