Harsamaya
यसरी जुटाइँदै छ अपर अरुण जलविद्युत आयोजनाको लगानी 
यसरी जुटाइँदै छ अपर अरुण जलविद्युत आयोजनाको लगानी  पाल विद्युत् प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोट खोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशय युक्त जलविद्युत आयोजनाको निर्माण अवधिको ब्याज, मूल्यवृद्धि लगायत सहित १ अर्ब ७५ करोड डलर (करिब २ खर्ब १४ अर्ब) अनुमानित लागत रहेको पाइएको छ ।
नेपालको नवीकरणीय ऊर्जामा लगानी गर्न मन्त्री घिसिङको अपिल
नेपालको नवीकरणीय ऊर्जामा लगानी गर्न मन्त्री घिसिङको अपिल ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत् एवम् सौर्यजस्ता नवीकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्।
Weather Update