बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु
बुधबार, वैशाख ३०, २०८३
बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक महिलाको मृत्यु भएको छ । मंगलबार साँझ बुढीगंगा नगरपालिका–३ ताप्राकी ३७ वर्षीया कल्पना देवी थापाको भिरबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो ।
बुढिनन्दा नगरपालिकामा लगाइएको ताला खोलियो, माग पूरा नगरे पुनः तालाबन्दी गर्ने चेतावनी
बिहीबार, असोज २३, २०८२
युवाहरूले कोल्टी बजारमा तत्काल खानेपानी र नियमित विद्युत् सेवाको व्यवस्था गर्न माग गर्दै ताला लगाएका थिए तर नगरपालिकाले एक हप्ता भित्र माग पूरा गर्ने निर्णय अनुसार ताला खोलेको छ ।
साताको लोकप्रिय

