नारायणहिटी अगाडि रमेश दुलालले गरे ‘काग सम्मेलन’ [भिडियोसहित]
आइतबार, कात्तिक २, २०८२
दुलालले भने, ‘काग तिहारको दिन काग सम्मेलन गर्न थालेको अहिले २२ वर्ष भयो। कागलाई यमराजको दूतका रूपमा मानिन्छ। यसपटक भने शुद्ध सांस्कृतिक उद्देश्यले यो सम्मेलन गरेको हुँ।’
साताको लोकप्रिय

![नारायणहिटी अगाडि रमेश दुलालले गरे ‘काग सम्मेलन’ [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/600X450/kag--1760844301.jpg)