एसियन हाइवे र झापाको विकास निर्माणमा सांसदको चासो, सिडिओ कार्यालयमा छलफल
बुधबार, कात्तिक ११, २०८३
जिल्ला प्रशासन कार्यालय झापाको सभाहलमा मंगलबार आयोजित अन्तरक्रियामा झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य प्रकाश पाठक र क्षेत्र नं ४ का सदस्य शम्भु सुस्केरासहित जिल्लाका सरकारी कार्यालयका प्रमुख, भूमि समस्या समाधान समितिका पदाधिकारी, सडक आयोजनाका प्रमुख तथा निर्माण कम्पनीका प्रतिनिधिहरू सहभागी थिए ।
झापामा चर्को आवाजमा डिजे बजाउन रोक, साम्प्रदायिक सद्भाव भड्काए कडा कारबाही हुने
शुक्रबार, कात्तिक ६, २०८३
प्रशासनले पर्व तथा उत्सव मनाउने क्रममा अन्य धर्मावलम्बीका आस्थाका केन्द्र (मन्दिर, मस्जिद, मदरसा, चर्च, गुम्बा आदि) अगाडि नियोजित रूपमा जुलुस रोक्ने, होहल्ला गर्ने, अबिर लगायतका सामग्री फ्याँक्ने तथा उत्तेजक प्रदर्शन गर्ने जस्ता कार्य नगर्न सचेत गराएको छ ।
‘कुन पार्टी र चुनाव चिन्हमा मतदान गर्नुहुन्छ’ भनेर सामाजिक सञ्जालमा प्रश्न नगर्न प्रशासनको आग्रह
सोमबार, माघ १९, २०८२
सहायक प्रमुख जिल्ला अधिकारी एवम् निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तेजप्रसाद प्रसाइँ र अञ्जन न्यौपानेले आइतबार विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेका हुन् ।
झापामा राति ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने
बिहीबार, असोज ३०, २०८२
चाडपर्वलाई लक्षित गर्दै प्रशासनले आठ बुँदे सूचना पनि जारी गरेको छ । सूचनामा देउसी–भैलो राति ९ बजेसम्म सीमित गर्न, जुवा तास र डाइस खेल नगर्न, आतङ्क सिर्जना हुने गरी पटका पड्काउन वा आतिशबाजी गर्न निषेध गरिएको छ ।
साताको लोकप्रिय

