Harsamaya
कांग्रेसको संस्थापनइतर समूहको बैठक आजदेखि
कांग्रेसको संस्थापनइतर समूहको बैठक आजदेखि बैठकमा लागि २१ फागुनमा सम्पन्न निर्वाचन र पार्टीले प्राप्त गरेको परिणाम, १५ औं महाधिवेशन कार्यतालिका तथा महाधिवेशनको तयारी र सम्भावनाबारे छलफल हुने छ ।
संविधान संशोधनका विषयमा संसद बाहिरै बसेर सशक्त पहल गर्छौं : खड्का
संविधान संशोधनका विषयमा संसद बाहिरै बसेर सशक्त पहल गर्छौं : खड्का खड्का संविधानका मूलभूत सिद्धान्तहरू नेपाली जनतालाई सार्वभौम र अधिकार सम्पन्न बनाउने प्रावधानहरूकुनै पनि अवस्थामा सम्झौता नगरी संशोधन प्रक्रिया अघि बढाउनुपर्ने बताए।
तमु ल्होसारले आपसी सद्भाव र राष्ट्रिय एकता मजबुत बनाओस् : पूर्णबहादुर खड्का
तमु ल्होसारले आपसी सद्भाव र राष्ट्रिय एकता मजबुत बनाओस् : पूर्णबहादुर खड्का शुभकामना सन्देशमा उनले तमु ल्होसारले सबै नेपालीलाई आर्थिक तथा सामाजिक रूपमा समृद्ध राष्ट्र निर्माणतर्फ अग्रसर हुन ऊर्जा प्रदान गरोस् भन्ने कामनासमेत व्यक्त गरेका छन् ।
क्रिसमसले एकता र सद्भाव बलियो बनाओस् : कार्यवाहक सभापति खड्का
क्रिसमसले एकता र सद्भाव बलियो बनाओस् : कार्यवाहक सभापति खड्का उनले शुभकामना सन्देश मार्फत विविधताभित्र मनाइने चाडपर्व, धार्मिक तथा सांस्कृतिक परम्पराले नेपाली समाजमा आपसी सम्मान, सहिष्णुता र सद्भावको भावना बलियो बनाउँदै आएको उल्लेख गरे ।
विधान अनुसार अघी बढ्ने विशेष महाधिवेशन पक्षधरलाई खड्काको आश्वासन
विधान अनुसार अघी बढ्ने विशेष महाधिवेशन पक्षधरलाई खड्काको आश्वासन पार्टी कार्यालयमा भएको छलफलमा २३ र २४ भदौको घटना पश्चात् परिवर्तन भएको परिस्थितिमा नीति नेतृत्व र विधान लगायत विषयमा अघि बढ्न तत्काल महाधिवेशन आवश्यक भएको हस्ताक्षरकर्ताहरूले बताएका थिए ।
जनताको अधिकारको रक्षाका लागि कांग्रेस बृहत एकतासहित अघि बढ्छः कार्यवाहक सभापति खड्का (भिडियोसहित)
जनताको अधिकारको रक्षाका लागि कांग्रेस बृहत एकतासहित अघि बढ्छः कार्यवाहक सभापति खड्का (भिडियोसहित) नेपाली काङ्ग्रेसका कार्यवहाक सभापति पूर्ण बहादुर खड्काले नेपाली काङ्ग्रेस संविधान, परिवर्तन र जनताको अधिकारको रक्षाको लागि बृहत एकतासहित अगाडि बढ्ने बताएका छन् ।
नियमित महाधिवेशनमै समझदारी गर्न कावा सभापति खड्काको जोड
नियमित महाधिवेशनमै समझदारी गर्न कावा सभापति खड्काको जोड खड्काले विशेष महाधिवेशन आवश्यक नरहेकाले मङ्सिरमा नियमित महाधिवेशन गर्ने विषयमा टुङ्गो लगाउनुपर्ने बताए। महामन्त्री विश्वप्रकाश शर्मा, गगनकुमार थापा, नेता गुरुराज घिमिरेलगायतको अगुवाइमा भएको हस्ताक्षरसहितको प्रस्ताव केन्द्रीय कार्यालयमा दर्ता गराएका थिए ।
Weather Update