Harsamaya
लहान नगरपालिकाका कर्मचारीले ४ महिनादेखि तलब पाएनन्
लहान नगरपालिकाका कर्मचारीले ४ महिनादेखि तलब पाएनन् पालिकाका एक प्रधानाध्यापक नारायणप्रसाद साहका अनुसार तलब नपाउँदा दैनिक खर्च धान्न र बैंकको ऋण तिर्न समेत समस्या भएको छ।
लहान नगरपालिकाले मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गर्ने
लहान नगरपालिकाले मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गर्ने लहान नगरपालिकाले विगत तीन वर्षदेखि सगरमाथा चौधरी आँखा अस्पतालको सहकार्यमा गरिब तथा विपन्न समुदायका नागरिकको आँखाको ज्योति फर्काउन निःशुल्क शिविर र शल्यक्रिया अभियान सञ्चालन गरिरहेको छ ।
‘जेनजी आन्दोलन’ बाट क्षतिग्रस्त खाद्य संस्थान लहानलाई नगरपालिकाको सहयोग, फर्निचर र कम्प्युटर हस्तान्तरण
‘जेनजी आन्दोलन’ बाट क्षतिग्रस्त खाद्य संस्थान लहानलाई नगरपालिकाको सहयोग, फर्निचर र कम्प्युटर हस्तान्तरण सिराहा जिल्लाको लहान नगरपालिकाले ‘जेनजी आन्दोलन’ का क्रममा भएको तोडफोड र आगजनीबाट क्षति पुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान) को लहान कार्यालयलाई पुनःस्थापनाका लागि सामग्री सहयोग गरेको छ।
भन्सार छलीका भारतिय स्कारपियो सहित कपडा बरामद
भन्सार छलीका भारतिय स्कारपियो सहित कपडा बरामद लहान नगरपालिका–१९ स्थित छारापट्टि चोकमा भन्सार छली गरिएको सामानसहित एक भारतीय स्कारपियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोतियाविन्दुका बिरामीको निः शुल्क उपचार गर्दै सगरमाथा  आँखा अस्पताल
मोतियाविन्दुका बिरामीको निः शुल्क उपचार गर्दै सगरमाथा आँखा अस्पताल लहान नगरपालिकाले यस वर्ष पनि वृहत्त निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ । यसका लागि मंगलबार नगर प्रमुख महेशप्रसाद चौधरी र सगरमाथा चौधरी आँखा अस्पताल अध्यक्ष रवीन्द्रलाल चौधरीले सम्झौतामा हस्ताक्षर गरेका छन् । नेपाल नेत्रज्योती संघद्वारा सञ्चालित सो अस्पताल आँखा उपचार सेवाका लागि अब्बल रहेको छ ।
Weather Update