मधेश प्रदेशमा लोसपाको नेतृत्वमा नयाँ सरकार गठनको दाबी
बुधबार, असोज २९, २०८२
लोसपा संसदीय दलका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने प्रस्तावसहित पाँच राजनीतिक दलहरूले संयुक्त रूपमा दाबी पेस गरेका हुन् ।
साताको लोकप्रिय