Harsamaya
गोदावरी पुष्प मेला २०८२ सम्पन्न, पाँच दिनमा १ करोड ३२ लाखको कारोबार
गोदावरी पुष्प मेला २०८२ सम्पन्न, पाँच दिनमा १ करोड ३२ लाखको कारोबार तिहार आउनु अगाडी हरेक वर्ष गोदावरी फुल मेला हुँदै आएको छ । मेलाको अन्तिम दिन आइतबार मात्र साढे २८ लाखको कारोबार भएको मेलाका संयोजक सुमन महर्जनले जानकारी दिए । पाँच दिनमा कुल ३९ हजार बढीले मेलाको अवलोकन गरेको उनले बताए ।
पुष्प मेलाको चौथो दिन : ३४ हजारले अवलोकन गर्दा एक करोड तीन लाखको कारोबार
पुष्प मेलाको चौथो दिन : ३४ हजारले अवलोकन गर्दा एक करोड तीन लाखको कारोबार गोदावरी फूलको एक मात्र बृहत् प्रदर्शनी रहेको यस मेलमा व्यावसायिक स्टल ८०, प्लान्ट क्लिनिक स्टल १, अफिसियल स्टल ५, प्रतियोगितात्मक स्टल २, र फोटो सेल्फी स्टल २ गरी जम्मा ९० वटा प्रदर्शनी कक्षहरु रहेको छ । विगत वर्षमा झैँ यस वर्ष पनि गोदावरी फूलको चार वटा विधा (मिनियचर, रिफ्लेक्स, स्पाईडर...
तिहार फ्लोरा एक्स्पोमा मनीषा कोइराला, आफ्नै माटोमा हुर्किएका फूललाई माया गर्न आग्रह
तिहार फ्लोरा एक्स्पोमा मनीषा कोइराला, आफ्नै माटोमा हुर्किएका फूललाई माया गर्न आग्रह एक्स्पोमा विभिन्न प्रजातिका गमलाका फूल, फलफूल नर्सरी तथा कृषि प्रयोजनका बोटबिरुवाहरू प्रदर्शन तथा बिक्रीका लागि राखिएका थिए । मेलामा ७० वटा स्टल स्थापना गरिएका थिए, जहाँ ज्योतिषीय, औषधीय, सजावटी तथा उपयोगी वनस्पतिको समुचित प्रदर्शन गरिएको थियो ।
फ्लोरा एक्स्पो असोज २८ देखि सुरु हुँदै, ७० स्टल प्रदर्शनमा राखिने
फ्लोरा एक्स्पो असोज २८ देखि सुरु हुँदै, ७० स्टल प्रदर्शनमा राखिने नर्सरी व्यवसायी संघ नेपालले तेस्रो तिहार फ्लोरा एक्स्पो २०८२ आयोजना गर्ने भएको छ ।
Weather Update