निर्वाचन सुरक्षा : फागुन १८ रातिदेखि भारत–नेपाल सीमा बन्द
शुक्रबार, फागुन ८, २०८२
प्रशासनका अनुसार निर्वाचनका बेला हुन सक्ने अवाञ्छित गतिविधि, अवैध प्रवेश तथा सीमा पारबाट हुन सक्ने चलखेल रोक्नका लागि यो निर्णय प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
काँग्रेस बदलिएको छ, देश बदल्ने अभियानमा छ : काँग्रेस केन्द्रीय सदस्य शिव सुनार
बिहीबार, फागुन ७, २०८२
नेपाल तरुण दल सिन्धुपाल्चोक क्षेत्र नम्बर २ ले राजधानीमा आयोजना गरेको निर्वाचन लक्षित युवा भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेस लोकतान्त्रिक मूल्य–मान्यता, अनुशासन र समावेशितामा आधारित सशक्त राजनीतिक शक्ति भएको उल्लेख गरे। उनले विगतका केही गतिविधिका कारण देशको लोकतन्त्र, सङ्घीयता र सार्वभौमसत्तामाथि चुनौती सिर्जना भएको अनुभूति गरिएको बताए ।
प्रतिनिधिसभा निर्वाचन : बाजुरामा पुग्यो निर्वाचन सामाग्री
बुधबार, फागुन ६, २०८२
बाजुरामा एक स्वतन्त्र सहित ७ दलका व्यक्ति चुनावी मैदानमा छन् । विशेष गरी नेपाली काँग्रेस,नेकपा एमाले,नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबीच मुख्य भिडन्त हुने देखिएको छ ।
कैलाली ४ को दिगो विकाससहित आनन्द विष्टले ल्याए चुनावी प्रतिबद्धता पत्र, युवा र किसान प्राथमिकतामा
मंगलबार, फागुन ५, २०८२
उनले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबिच समन्वय, सहकार्य र सहभागितामार्फत दिगो विकास सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे ।
आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
सोमबार, फागुन ४, २०८२
निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण भने सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।
६३ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न, १४ वटा जिल्लाको बाँकी
शनिबार, फागुन २, २०८२
अब काठमाडौं उपत्यका वरपरका १४ जिल्लाको मात्र मतपत्र छपाइ बाँकी छ । गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु भएको हो ।
फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी पेस गर्न निर्देशन
मंगलबार, माघ २७, २०८२
घोषणापत्र सार्वजनिक गरी राजनीतिक दलले आयोगमा र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्न दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम निर्देशन दिइएको उनले बताए ।
झापा–४ मा पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै
शनिबार, माघ २४, २०८२
निर्माण कम्पनीको ढिलासुस्तीबाट आजित भएको सडक विभागले ठेक्का रद्द गरेपछि अब पुल कहिले पूरा हुन्छ भन्ने अनिश्चितता बढेको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्याशी भएकाहरूसँग यस क्षेत्रका मतदाताको एउटै प्रश्न छः कन्काई पुल कहिले बन्छ ?
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने
बिहीबार, माघ २२, २०८२
स्वेच्छिक आर्थिक सहयोग, प्रचारप्रसारका क्रममा हुने खर्च, चेक, ड्राफ्ट, टिटी वा विद्युतीय माध्यमबाट गरिने भुक्तानी सबै बैंक खातामार्फत गर्नुपर्नेछ ।
मोरङ–६ मा चुनावी सरगर्मी : शेखरको पुनरागमन र ढकालको दाबीमा रास्वपाले लगाउला ब्रेक ?
बुधबार, माघ २१, २०८२
अघिल्लो निर्वाचनको तथ्यांकले मोरङ–६ मा कांग्रेस तुलनात्मक रूपमा बलियो रहेको देखाउँछ । समानुपातिकतर्फ कांग्रेसले २३ हजार ७१० मत ल्याउँदा एमालेले १९ हजार ३८९ मत प्राप्त गरेको थियो ।
नेकपा एमालेले १६३ निर्वाचन क्षेत्रमा उम्मेदवारी कायम राख्यो
बुधबार, माघ २१, २०८२
प्रेस विज्ञप्तिमा सामाजिक सञ्जालको बढ्दो दुरुपयोगप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै एमालेले गैरजिम्मेवार र गैरराजनीतिक ढंगले प्रविधिको प्रयोग भइरहेकोप्रति आपत्ति जनाएको छ । विभिन्न राजनीतिक दल, उम्मेदवार तथा निर्वाचन चिन्हका विषयमा भ्रम फैलाउने उद्देश्यले कलाकारको प्रयोग र प्रविधिको दुरुपयोग भइरहेको आरोप एमालेले लगाएको छ ।
जेनजी आन्दोलनमा उठेका मुद्दा राप्रपाले पहिल्यै उठाएको हो : रघुवरराज थापा [भिडियोसहित]
सोमबार, माघ १९, २०८२
रघुवरराज थापा ०७९ को संघीय निर्वाचनमा ललितपुर–२ बाट नै प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धा गरेका थिए तर विजयी हुन सकेनन् ।
रौतहट–४ मा बढ्यो चुनावी सरगर्मी
सोमबार, माघ १९, २०८२
नेपाली कांग्रेसबाट देव प्रसाद तिमल्सिना, नेकपा एमालेका रामजी साह, र नेपाली कम्युनिस्ट पार्टीका रामकुमार भट्टराई बिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
साताको लोकप्रिय

