कहीँ नभएको जात्रा हाँडी गाउँमा
बुधबार, असोज २२, २०८२
कोजाग्रत पूर्णिमाको भोलिपल्ट मनाइने यो जात्रामा ब्रह्मा, विष्णु र महेश्वरको छुट्टाछुट्टै खट यात्रा गरिन्छ । सामान्यतया गजुर टुप्पोपट्टि फर्किएको खट बोकेर जात्रा गरिन्छ ।
साताको लोकप्रिय

