दोलखाको झुलेमा ६ घर पहिरोको जोखिममा, ४६ जना प्रभावित
बुधबार, असोज २२, २०८२
वडा अध्यक्ष ईश्वरराज कार्कीका अनुसार लगातारको वर्षाका कारण जमिन चर्किन थालेपछि पहिरो खस्ने क्रम जारी छ ।
साताको लोकप्रिय

