‘नेपालमा हिंसात्मक प्रवृत्ति नियन्त्रणमा अभिभावक र नेतृत्वको भूमिका निर्णायक’ (भिडियोसहित)
बुधबार, असोज २२, २०८२
नेपालमा हिंसात्मक प्रवृत्ति नियन्त्रणमा अभिभावक र नेतृत्वको भूमिका निर्णयक हुने बौद्ध दर्शनका प्राध्यापक डा.नरेशमान बज्राचार्य बताउँछन् । उनका अनुसार नेपाली समाजमा विगतमा ‘तडकभडक’ गर्ने प्रवृत्ति देखिए पनि अहिले हिंसात्मक गतिविधि बढ्दो अवस्थामा रहेको छ ।

दशैं र मोहनीबिच धेरै समानता छ तर एउटै हो भनेर बुझ्न मिल्दैन : बज्राचार्य (भिडियोसहित)
बुधबार, असोज १५, २०८२
साताको लोकप्रिय