महाअष्टमी पर्व : असत्यमाथि सत्यको विजय भएको प्रतिक (भिडियोसहित)
मंगलबार, असोज १४, २०८२
महाअष्टमीको दिनलाई दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिनका रूपमा लिइन्छ । वैदिक सनातन परम्पराका ग्रन्थहरू जसमा दुर्गा सप्तशती, श्रीमद्भागवत र देवी स्तोत्र उल्लेखनीय छन् ।

आज नवरात्रको आठौँ दिन, महागौरीको पूजाआजा गरिँदै
मंगलबार, असोज १४, २०८२
उपत्यकाभित्र गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, वज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायतका शक्तिपीठमा बलिसहित पूजाआजा गरिन्छ ।

नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना
बिहीबार, असोज ९, २०८२
नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।
साताको लोकप्रिय