काठमाडौं महानगरमा १२ वटा ‘हाई मास्ट लाइट’ जडान
बुधबार, असोज ८, २०८२
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत महानगरको लगानीमा करिब रु १० करोडको लागतमा ६२ ‘हाई मास्ट लाइट’ जडान गर्ने कार्य अगाडि बढाएकोको जानकारी दीएका छन् ।
साताको लोकप्रिय

