नारायणगढ–मुग्लिन सडकको दिगो समाधान निकाल्न ट्रक व्यवसायी महासंघको माग
बुधबार, असोज ८, २०८२
सडक अवरुद्ध हुँदा मालवाहक ट्रकले बोकेका औषधि, पेट्रोलियम पदार्थ, कृषिजन्य वस्तुहरू समयमै गन्तव्यसम्म पुर्याउन नसक्दा ठूलो क्षति भइरहेको महासंघका महासचिव बानियाँले बताए ।
साताको लोकप्रिय

