चलचित्र ’ऊनको स्वीटर’ ओटीटीमा रिलिज
आइतबार, असोज ५, २०८२
गत वैशाख २६ गते सिनेमा हलहरूमा प्रदर्शनमा आएको सफल चलचित्र ’ऊनको स्वीटर’ अब ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज भएको छ।
साताको लोकप्रिय