Harsamaya
गृहमन्त्रीलाई हटाउने निर्णय नभएको प्रधानमन्त्री कार्यालयको स्पष्टीकरण (पत्रसहित)
गृहमन्त्रीलाई हटाउने निर्णय नभएको प्रधानमन्त्री कार्यालयको स्पष्टीकरण (पत्रसहित) प्रधानमन्त्रीको कार्यालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने निर्णय नभएको स्पष्ट पारेको छ ।
सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छः गृहमन्त्री अर्याल
सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छः गृहमन्त्री अर्याल ‘सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्याउनु भएन । कहीँकतै हिंसात्मक गतिविधि हुनु भएन । विभिन्न राजनीतिक शक्ति र आन्दोलनकारीलाई सरकारको अनुरोध हो’, गृहमन्त्रीले भने । 
पशुपति क्षेत्र विकास कोषले भन्यो - गृहमन्त्री अर्यालले छालाको जुत्ता लगाएर पशुपतिभित्र प्रवेश गर्नुभएको होइन
पशुपति क्षेत्र विकास कोषले भन्यो - गृहमन्त्री अर्यालले छालाको जुत्ता लगाएर पशुपतिभित्र प्रवेश गर्नुभएको होइन बुधबार गृहमन्त्री अर्यालले पशुपतिनाथ, मृगस्थलीस्थित गोरखनाथ गुह्येश्वरी मन्दिरमा दर्शन गरेको कोषले जनाएको छ ।
‘आन्दोलनका क्रममा लुटिएका हतियार गृहमन्त्रीले नै लुकाएको आशंका’
‘आन्दोलनका क्रममा लुटिएका हतियार गृहमन्त्रीले नै लुकाएको आशंका’ नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले लुटिएका हतियार ओमप्रकाश अर्यालले नै लुकाएको आशंका उत्पन्न भएको बताएका छन् ।
भौगोलिक दृष्टिले नेपाल सुन्दर भए पनि त्यति नै जोखिमपूर्ण छ : गृहमन्त्री अर्याल (भिडियोसहित)
भौगोलिक दृष्टिले नेपाल सुन्दर भए पनि त्यति नै जोखिमपूर्ण छ : गृहमन्त्री अर्याल (भिडियोसहित) गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्राकृतिक तथा मानवजनित विपद्का दृष्टिकोणले अति संवेदनशील मुलुक भएको बताएका छन् ।
सुरक्षा निकायका प्रमुखहरुसँग गृहमन्त्रीले गरे छलफल
सुरक्षा निकायका प्रमुखहरुसँग गृहमन्त्रीले गरे छलफल समग्र देशको शान्ति सुरक्षाका विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ । सो क्रममा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिले आफ्नो क्षेत्रबाट भइरहेका कामका गतिविधिका साथै सुरक्षा अवस्था र पछिल्लो चुनौतीका बारेमा जानकारी गराएका थिए । 
अर्को विद्रोह निम्ताउने काम हुँदैन् : मन्त्री अर्याल
अर्को विद्रोह निम्ताउने काम हुँदैन् : मन्त्री अर्याल गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले निर्वाचन मिति घोषणा भइसकेपछि मतदाता नामावलीमा नाम थप गर्न नपाइने व्यवस्थामा संशोधन गर्नुपर्ने बताएका छन् ।
जेनजी पुस्ताको आन्दोलन सफल भएको गृहमन्त्रीको दाबी
जेनजी पुस्ताको आन्दोलन सफल भएको गृहमन्त्रीको दाबी गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगमा भएको छलफलका क्रममा पछिल्लो समयमा देखिएको विद्रोहले सरकारी तथा निजी सम्पत्तिमा गम्भीर क्षति पुर्‍याएको बताएका छन्  ।
Weather Update