सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइयो बूढी पोल्ने पर्व
बुधबार, असोज १, २०८२
भाद्र सङ्क्रान्ति तथा ओल्के सङ्क्रान्तिका दिन गाडिएको सल्लाको वा अन्य बोट बिरुवाको लिङ्गोमा आज साँझपख बूढी पोलिने र सोही ठाउँमा काँक्रा खाँदै लुतो बाँड्ने प्रचलन छ ।
साताको लोकप्रिय

