आउने निर्वाचन हाम्रो लागि अग्निपरीक्षा हो : सिके राउत
बिहीबार, असोज २, २०८२
यस्तो समयको अभाव भएको बेलामा पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भड्नेकाउने र थकाउने षड्यन्त्र हुँदै छ । त्यसैले अरूले जे–जस्तो गरे पनि हामीले ध्यान नदिऔँ, त्यसको पछि लागेर, त्यो विषयमा छलफल बहस गरेर, पोस्ट गरेर हामी समय खेर नफालौँ ।’
जनमत पार्टीका पदाधिकारद्वारा अध्यक्ष राउतको राजीनामा माग
बुधबार, असोज १, २०८२
जनताको भरोसा र समर्थनले पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता दिए पनि पछिल्लो शीर्ष नेतृत्वबाट कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिता अभाव तथा जनभावना विपरित गतिविधि देखिएको उनीहरूको भनाइ छ ।
साताको लोकप्रिय

