वीरगन्जमा झाडा–पखाला सङ्क्रमितको सङ्ख्या बढ्दै
मंगलबार, भदौ ३१, २०८२
गत भदौ २४ र २५ गतेसम्म प्रतिदिन औसतमा ४–५ जना नयाँ झाडा–पखालाका बिरामी अस्पतालमा भर्ना भइरहेका थिए । तर पछिल्ला तीन दिनयता उक्त सङ्ख्या बढेर १५ देखि १८ जनासम्म पुगेको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिएका छन् ।
साताको लोकप्रिय

