शेखर गोल्छा १ करोड धरौटीमा रिहा
मंगलबार, साउन १२, २०८३
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको पक्राउ प्रयास अघि नै ब्यावसायी गोल्छा आफैं अदालतमा हाजिर भएका थिए।
अदालतले शेखर गोल्छालाई हिरासतमा राख्न अनुमति नदिने
मंगलबार, वैशाख २२, २०८३
न्यायाधीश मोना सिंहको इजलासले आज गोल्छालाई हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गर्न नमिल्ने आदेश गरेको हो । अदालतको आदेशसँगै व्यवसायी गोल्छा थुनामुक्त हुनु हुनेछ ।
शेखर गोल्छालाई जमानतमा छाड्न आदेश
सोमबार, वैशाख २१, २०८३
सर्वोच्च अदालतले केन्द्रीय अनुसन्धान ब्युरोको थुनामा रहेका व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको छ ।
शेखर गोल्छाको सकारात्मक सन्देशः नयाँ नेपालको सपना पूरा होस
शुक्रबार, भदौ २७, २०८२
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा प्रख्यात व्यवसायी शेखर गोल्छाले देशमा सकारात्मक परिवर्तनसहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पूरा होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
साताको लोकप्रिय

