Harsamaya
सरकार चुनाव जिताउन कसैको एजेण्डाको माध्यम बन्न खोजेको जस्तो देखिन्छ : महेश बस्नेत
सरकार चुनाव जिताउन कसैको एजेण्डाको माध्यम बन्न खोजेको जस्तो देखिन्छ : महेश बस्नेत नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचनमा कसैको एजेण्डा स्थापित गर्न र निश्चित उम्मेदवारलाई जिताउन सरकार नै माध्यम बन्न खोजेको जस्तो अवस्था देखिएको आरोप लगाएका छन् ।
बालेनप्रति महेश बस्नेतको टिप्प्णीः विदेशीले स्वार्थ पूरा भएपछि नेता होइन्,जोक्कर भनेर बोलाउने छन्
बालेनप्रति महेश बस्नेतको टिप्प्णीः विदेशीले स्वार्थ पूरा भएपछि नेता होइन्,जोक्कर भनेर बोलाउने छन् त्यस्तै उनले राष्ट्र बेच्न पनि तयार पारिएका जोकरहरूको बारेमा युवा पुस्ताले बुझ्न आवश्यक रहेको बताए ।
उम्मेदवारी दर्तापछि महेश बस्नेत भन्छन् : निर्वाचन हुनेमा अझै आशंका छ
उम्मेदवारी दर्तापछि महेश बस्नेत भन्छन् : निर्वाचन हुनेमा अझै आशंका छ पछिल्लो सरकारका केही शंकास्पद गतिविधि तथा नेपाली कांग्रेसको दल विभाजनको प्रक्रियाले गर्दा आफूहरू थप सशंकित रहेको उनको भनाइ थियो ।
महेश बस्नेतले गराए उम्मेदवारी दर्ता
महेश बस्नेतले गराए उम्मेदवारी दर्ता देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं
महेश बस्नेतले भने : सहकारी ठग रविलाई बहिष्कार गरेर लखेट्छौं उनले रवि लामिछानेलाई ‘सहकारी ठग’ को संज्ञा दिँदै आगामी आन्दोलनको मुख्य एजेन्डा उनलाई बहिष्कार र प्रतिरोध गर्ने हुने बताए । साथै, उनले लामिछानेमाथि विभिन्न मुद्दा बोकेर हिँडेको आरोप समेत लगाए ।
उम्मेदवारका रुपमा महेश बस्नेत र गोकुल वाँस्कोटाको नाम एकल सिफारिस
उम्मेदवारका रुपमा महेश बस्नेत र गोकुल वाँस्कोटाको नाम एकल सिफारिस जेनजी आन्दोलनको नाममा देशभर अराजक गतिविधि बढ्दै राजनीतिक दलहरूलाई अघोषित रूपमा प्रतिबन्ध लगाउने प्रयास भइरहेका बेला बस्नेतले राजनीतिक मैदानमा उत्रिएर त्यसको प्रतिवाद गरेका थिए ।
भेनेजुएलामाथि साम्राज्यवादी हस्तक्षेप गरेको महेश बस्नेतको टिप्पणी
भेनेजुएलामाथि साम्राज्यवादी हस्तक्षेप गरेको महेश बस्नेतको टिप्पणी सचिव बस्नेतले भेनेजुएलामा भएको बाह्य हस्तक्षेपले अन्तर्राष्ट्रिय कानुन, स्वाधीनता र विश्वशान्तिको मर्ममाथि गम्भीर प्रश्न उठाएको बताए ।
फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वास छैन : एमाले
फागुन २१ मा निर्वाचन हुन्छ भन्नेमा विश्वास छैन : एमाले फागुन २१ मा चुनाव भएन र सर्यो भने संसद् पुनःस्थापना हुन्छ कि के हुन्छ, भनेर उनले प्रश्न समेत गरे ।
यति बेला मुलुकलाई हाँक्न सक्ने नेता केपी ओली नै हुन् : बस्नेत
यति बेला मुलुकलाई हाँक्न सक्ने नेता केपी ओली नै हुन् : बस्नेत नेकपा एमालेको ११औँ महाधिवेशनको बन्द सत्र स्थलमा बोल्दै उनले आजको एमाले केपी शर्मा ओलीको विचारमै अघि बढ्ने बताए । उनले भने, ‘यो मुलुकलाई हाँक्न सक्ने नेता हो केपी ओली । आजको एमाले केपी शर्मा ओलीको लाइनमै विचारमै अघि बढ्छ ।’
सुर्खेतमा हलभित्र कार्यक्रम, बाहिर महेश बस्नेतविरुद्ध नाराबाजी 
सुर्खेतमा हलभित्र कार्यक्रम, बाहिर महेश बस्नेतविरुद्ध नाराबाजी  एमाले नेता महेश बस्नेत बिरुद्ध लेखिएका प्लेकार्ड बोकेका युवाहरुले कार्यक्रम स्थल बाहिर प्रदर्शन गरिरहेका छन् । सम्भावित मुडभेडको अवस्थालाई मध्यनजर गर्दै सुरक्षा तैनाथि बढाइएको स्थानीय प्रशासनले जनाएको छ । 
आक्रमण प्रयासका बाबजुद इटहरीको युवा जागरण सभामा पुगेका महेश बस्नेतले के भने? [भिडियोसहित]
आक्रमण प्रयासका बाबजुद इटहरीको युवा जागरण सभामा पुगेका महेश बस्नेतले के भने? [भिडियोसहित] ‘कानुन हातमा लिने र समान्तर राज्यको अभ्यास गर्ने कुरा कदापि स्वीकार्य हुँदैन । विराटनगरमा कांग्रेस शेखर गगन समूहको केटोले गाडीमा हान्न खोजेछ,’ उनले भनेका छन् । 
रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय - महेश बस्नेत
रातो मसी छ्याप्ने तथा आक्रमण गर्ने प्रयास गम्भीर र निन्दनीय - महेश बस्नेत इटहरीको एक कार्यक्रममा सहभागी हुन जान लागेका बस्नेतको गाडीमा अप्रित कुवँर र सञ्जोग गौतमले आक्रमण प्रयास गरेका थिए । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । 
Weather Update