श्री नगर एग्रीटेकको आइपिओ आज बाँडफाँड हुँदै
बुधबार, कात्तिक १२, २०८२
आज बिहान साढे १० बजे नाराणचौर स्थित कम्पनीको कार्यालयमा आइपिओ बाँडफाँड हुने बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडले जनाएको हो ।
श्रीनगर एग्रीटेकको आईपीओमा उद्योग प्रभावित स्थानीयको उच्च आकर्षण
बिहीबार, भदौ २६, २०८२
श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओमा उद्योग प्रभावित स्थानीयवासीको समेत उच्च आकर्षण देखिएको छ । स्थानीय तर्फ मागभन्दा बढी आवेदन परेको हुँदा कम्पनीको आईपीओ छोटो अवधिमा नै भदौ २५ गतेसम्म मात्र निष्कासन गरिएको हो ।
साताको लोकप्रिय

