Harsamaya
पहिलोपटक सरकार, राजनीतिक दल र जेनजीबीच छलफल हुँदै
पहिलोपटक सरकार, राजनीतिक दल र जेनजीबीच छलफल हुँदै निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरूसँग सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलोपटक राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच छलफल गर्ने भएको छ ।
जेनजीको टीमसँगै दुर्गा प्रसाईं पनि जंगिअड्डामा
जेनजीको टीमसँगै दुर्गा प्रसाईं पनि जंगिअड्डामा  ‘हामी नेपाल’ नामक टिमले प्रधानसेनापतिसँग वार्ता अघि बढाएको हो । यही टिमले जेनजी आन्दोलनको सुरुवाती उद्घोष गरेको थियो । टिमबाट १५–१६ जनाको टिम जंगीअड्डामा रहेको स्रोतको भनाइ छ ।
Weather Update