सत्यनिरुपण आयोगमा थप १५ हजार गम्भीर यौन हिंसासँग सम्बन्धीत उजुरी
आइतबार, भदौ २२, २०८२
सबैभन्दा बढी जिल्लागत उजुरी दर्ता भएको जिल्लामा जाजरकोटबाट ८८३ उजुरी प्राप्त भएको उनले बताए । उनले नया र पुरानो गरी हालसम्मको कुल उजुरी संख्या ७८ हजार ९ सय ९ पुगेको जानकारी दिए ।
साताको लोकप्रिय