Harsamaya
तामाङ भाषाको लिपि अुछेन(सम्बोटा) नै हो : मातृभाषा अभियन्ता प्रतीक ङेसुर
तामाङ भाषाको लिपि अुछेन(सम्बोटा) नै हो : मातृभाषा अभियन्ता प्रतीक ङेसुर गत वर्ष भाषा आयोगले तामाङहरुको ३ वटा लिपि भएको उल्लेख गरेको छ। ङेसुरले यो भाषा आयोगको त्रुटि भएको बताए। सरलीकरणको नाममा हुबहु लिपि चलाएर तामयिग नाम राखिनु गलत भएको उनको भनाइ रह्यो।
Weather Update