Harsamaya
फागुनसम्ममा तामाङ भाषालाई गुगल अनुवादमा लैजान पहल गरिने
फागुनसम्ममा तामाङ भाषालाई गुगल अनुवादमा लैजान पहल गरिने समुदाय तहको प्रतिक्रियापछि एउटा मोडललाई प्रशिक्षित गराइने र थप सुधारका लागि तामाङ भाषी केही गाउँपालिकाहरूमा पुगेर थप प्रतिक्रिया लिइने तयारी रहेको अनुवाद टोलीले जनायो। 
तामाङ भाषाको लिपि अुछेन(सम्बोटा) नै हो : मातृभाषा अभियन्ता प्रतीक ङेसुर
तामाङ भाषाको लिपि अुछेन(सम्बोटा) नै हो : मातृभाषा अभियन्ता प्रतीक ङेसुर गत वर्ष भाषा आयोगले तामाङहरुको ३ वटा लिपि भएको उल्लेख गरेको छ। ङेसुरले यो भाषा आयोगको त्रुटि भएको बताए। सरलीकरणको नाममा हुबहु लिपि चलाएर तामयिग नाम राखिनु गलत भएको उनको भनाइ रह्यो।
Weather Update