अफगानिस्तानको भुकम्पमा ५ जनाको ज्यान गयो, १४३ जना घाइते
सोमबार, कात्तिक १७, २०८२
‘समंगन प्रान्त केन्द्रबिन्दु भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । हालसम्म त्यहाँ पाँच जनाको मृत्यु भएको छ र १४३ जना घाइते भएका छन्, जसमा धेरैजना उपचारपछि घर फर्किइसकेका छन्,’ विज्ञप्तीमा उल्लेख छ ।
अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भुकम्प
सोमबार, कात्तिक १७, २०८२
अन्तर्राष्ट्रिय संचार माध्याम बीबीसीका अनुसार अफगानिस्तानको उत्तरी क्षेत्रमा सोमबार बिहान ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
अफगानिस्तानमा २४ घण्टाभित्र तीन वटा भूकम्प
शुक्रबार, भदौ २०, २०८२
यसअघि बिहीबार राति क्रमशः ५.८ र ४.१ म्याग्निच्युडका दुई भूकम्प गएका थिए । स्थानिय समय अनुसार पहिलो भूकम्प राति १०ः२६ बजे ५.८ म्याग्निच्युडको थियो भने दोस्रो ११:५८ बजे ४.१ म्याग्निच्युडको मापन गरिएको थियो ।
अफगानिस्तानमा भूकम्प : मृत्यु हुनेको संख्या बढ्दो
मंगलबार, भदौ १७, २०८२
‘हामीले सबैथोक गुमायौं। मेरा दुई छोराको भूकम्पमा खुट्टा भाँचियो। हाम्रो सबै सम्पत्ति नष्ट भयो,’ कुनारका बासिन्दा खयात खानले भने।
साताको लोकप्रिय

