Harsamaya
रामेछापमा मोतियाबिन्दु शल्यक्रिया शिविर सुरु, एक सयभन्दा बढीको शल्यक्रिया हुने अनुमान
रामेछापमा मोतियाबिन्दु शल्यक्रिया शिविर सुरु, एक सयभन्दा बढीको शल्यक्रिया हुने अनुमान ‘मूलतः खाँडादेवीमा छनोट गरिएका आँखाका रोगीको लागि यो शिविर आयोजना गरिएको हो, तर यहाँ सोझै आएर सर्जरी गर्न चाहने बिरामीलाई पनि सुविधा दिइनेछ,’ निर्देशक घिसिङले बताए ।
Weather Update