एमाले छाडेर माओवादीमा प्रवेश गरे ईश्वरी श्रेष्ठसहित करिब दुई दर्जन नेता
बिहीबार, भदौ १२, २०८२
माओवादी प्रवेश गर्ने नेतामध्ये बागमती प्रदेश कमिटी सदस्य विष्णु लामा, जिल्ला कमिटी सदस्य सिताराम गिरी, मेखबहादुर न्यौपाने, रमेश श्रेष्ठलगायतका नेता कार्यकर्ता रहेका छन्।
साताको लोकप्रिय