एमाले नेताहरुले भने - विद्या भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्नुपर्छ
आइतबार, भदौ २२, २०८२
बहुसंख्यक नेताहरुले विधान र संविधानमै व्यवस्था गरेर त्यस्तो व्यवस्था ल्याउनुपर्ने धारणा राखेको एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले जानकारी दिए ।
एमाले महाधिवेशनको दोस्रो दिन : समूहगत छलफल हुदैँ
शनिबार, भदौ २१, २०८२
विधान महाधिवेशनमा देशभरबाट दुई हजार २६ जना प्रतिनिधि र आयोजककातर्फबाट ३१५ गरी जम्मा दुई हजार ३४१ जना सहभागी छन् ।
एमाले विधान महाधिवेशनमा प्रस्ताव : ७० वर्षे उमेरहद र दुई कार्यकाल हटाइने, केन्द्रीय कमिटी दुई सय ५१, पदाधिकारी १५
शुक्रबार, भदौ २०, २०८२
धारा ७० मा केन्द्रीय कमिटी बैठक छ महिनामा, प्रदेश कमिटी चार महिना, जिल्ला कमिटी तीन महिना, पालिका कमिटी दुई महिना र वडा कमिटी एक महिनामा बस्नेगरी समय निर्धारण गरिएको छ ।
चीन कन्भिन्स छ, अब लिपुलेकको समाधान भारतसँग खोज्छौं- ओली
शुक्रबार, भदौ २०, २०८२
अध्यक्ष ओलीले महाधिवेशन स्वागत भाषणमा भने, ‘लिपुलेक बारेमा राष्ट्रपति सीसँग दुई पक्षबीच भएको भेटर्वातामा लिपुलेक सम्बन्धाम भारत र चीनले गरको व्यापारिक सम्झौताको प्रष्ट रुपमा असहमति छ भनेँ । त्यसको अडियो, भिडियो सबैमा छ ।’
एमालेको दोस्रो विधान महाधिवेशन सुरु, दुई हजार २६ जना प्रतिनिधिको सहभागिता
शुक्रबार, भदौ २०, २०८२
यसका साथै मञ्चको बाँयातिर पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको तस्बिर राखिएको छ । दाँयातिर कार्ल माक्र्स, एङ्गेल्स र लेनिनका तस्वीर राखिएका छन् ।
एमालेको केन्द्रीय कमिटी बैठक स्थगित
बुधबार, भदौ ११, २०८२
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
साताको लोकप्रिय

