साफ यु–१७ च्याम्पियनसिप : सेमिफाइनलमा नेपाल भारतसँग भिड्दै
बिहीबार, असोज ९, २०८२
नेपालले पहिलो खेलमा श्रीलङ्कालाई २–० ले पराजित थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ४–० ले पराजित भएको थियो । नेपालले अहिलेसम्म जम्मा दुई गोल गर्दा ४ गोल व्यहोरेको छ । श्रीलङ्का विरुद्ध दुवै गोल समिर कुमारले गरेका थिए ।
साफ यु–१७ महिला च्याम्पियनसिप आजबाट सुरु, नेपाल र भारत भिड्दै
बुधबार, भदौ ४, २०८२
भदौ १५ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक भुटानसहित, नेपाल, भारत र बङ्गलादेश सहभागी छन् । सबै टोलीले एक अर्कासँग दुई–दुई खेल खेल्नेछन् । यस खेलको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।
साताको लोकप्रिय

