Harsamaya
जीवित बन्धकहरूको नयाँ सूचीमा बिपिनको नाम सार्वजनिक, रिहा हुनेमा नेपाल आशावादी
जीवित बन्धकहरूको नयाँ सूचीमा बिपिनको नाम सार्वजनिक, रिहा हुनेमा नेपाल आशावादी २५१ मध्ये गाजामा हाल ४८ बन्धक छन्।  शुक्रबार भएको युद्धविरामसँगै सोमबारदेखि मंगलबारसम्म बन्धक रिहा हुने अपेक्षा गरिएको छ। इजरायलले दुई हजार प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको छ। 
सरकार विपीनको सुरक्षालाई प्राथमिकता दिँदै हरसम्भव पहलमा जुटिरहेको छ : प्रधानमन्त्री ओली
सरकार विपीनको सुरक्षालाई प्राथमिकता दिँदै हरसम्भव पहलमा जुटिरहेको छ : प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले हमास समूहले बन्धक बनाएका नेपाली युवा बिपिन जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी रहेको बताएका छन् ।
Weather Update