Harsamaya
चैतमा नौ सय विपद्का घटना, ३० जनाको मृत्यु
चैतमा नौ सय विपद्का घटना, ३० जनाको मृत्यु विपद्बाट ३३ करोड ७२ लाख ६१ हजार बराबरको क्षति भएको अनुमान  छ । विपद् प्रतिकार्यमा चार हजार ८४१ प्रहरी परिचालन भएका प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए ।  
वैशाखदेखि हालसम्म देशभर दुई हजार ८ सय ५३ विपद्का घटना
वैशाखदेखि हालसम्म देशभर दुई हजार ८ सय ५३ विपद्का घटना गत वैशाखदेखि साउन ३१ गतेसम्म देशभर कुल दुई हजार ८५३ वटा विपद्का घटना घटेका छन्।
Weather Update