तीज पर्व तीन दिन मनाउने हो, एक महिनासम्म होइन
सोमबार, भदौ ९, २०८२
तीजको मौलिक र सांस्कृतिक महत्व छ । तीज भनेको राष्ट्रलाई चिनाउने पर्व पनि हो । यो पर्वको धार्मिक, साँस्कृतिक, परम्परागत र सामाजिक महत्व छ । जिन्दगी सुखमय र शान्त होस् भन्ने धार्मिक विश्वास पनि छ ।

तिजले छोप्यो, चुरा–पोतेको व्यापार चम्कियो (भिडियोसहित)
आइतबार, भदौ ८, २०८२
हिन्दु नारीहरुको महत्वपूर्ण पर्व तिजले छपक्कै छोपेको छ । साडी, चुरा–पोते, गहना र मेहेन्दी पसलहरुमा चहलपहल उसैगरी बढेको छ । देशभरका बजारमा रहेका साडी, चुरा–पोते, गहना र मेहेन्दी पसलमा भीड बढ्दो छ । व्यापारी व्यस्त भएका छन् ।

‘श्रीकृष्ण जन्माष्टमी बृहत भएको छ, मनाउनेको संख्या बढेको छ’ (भिडियोसहित)
शनिबार, साउन ३१, २०८२
श्रीकृष्ण जन्माष्टमीका दिन कृष्णलाई पूजाआजा गर्नुको विशेष कारण छ । यसदिन विशेष विधि अनुसार श्रद्धालु भक्तजनहरू व्रतोपासन गर्दछन् । मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको मानेर कृष्णको प्रतिमालाई अनावरण गरेर पूजा गरी भजनकीर्तन गर्न प्रचलन छ ।
साताको लोकप्रिय