Harsamaya
बिपी राजमार्गमा भदौ १५ सम्म रातिको समयमा सवारी सञ्चालनमा रोक 
बिपी राजमार्गमा भदौ १५ सम्म रातिको समयमा सवारी सञ्चालनमा रोक  जिल्ला सुरक्षा समिति, काभ्रेपलाञ्चोकको २०८२ साउन ३० गते बसेको बैठकले यस्तो निर्णय गरेको सहायक प्रमुख प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जारी गरेको सूचनामा उल्लेख छ ।  प्रशासनले सो अवधिमा यात्रा नगरी वैकल्पिक व्यवस्था अपनाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
Weather Update