Harsamaya
न्यायपालिकाप्रति अभद्र अभिव्यक्ति स्वीकार्य छैन : प्रधानन्यायाधीश राउत
न्यायपालिकाप्रति अभद्र अभिव्यक्ति स्वीकार्य छैन : प्रधानन्यायाधीश राउत यसैगरी उनले अभिव्यक्ति स्वतन्त्रताको नाममा अदालत, न्यायाधीश र न्यायपालिकाको गरिमा र मर्यादा ध्वस्त पार्ने छुट कसैलाई नभएको बताए ।
प्रधानन्यायाधीश राउतद्वारा थापाथलीमा छठीमाईको पूजा
प्रधानन्यायाधीश राउतद्वारा थापाथलीमा छठीमाईको पूजा प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरी घाट, कमलपोखरी, थापाथलीलगायत काठमाडौं उपत्यकाका अन्य स्थानमा पनि भव्य रूपमा मनाउने गरिन्छ ।
न्यायाधीश नियुक्तिको ८० प्रतिशत प्रक्रियामा कुनै समस्या छैन : प्रधानन्यायाधीश राउत (भिडियोसहित)
न्यायाधीश नियुक्तिको ८० प्रतिशत प्रक्रियामा कुनै समस्या छैन : प्रधानन्यायाधीश राउत (भिडियोसहित) ‘देशमा मान्छेले कामै नगरिकन पनि पहिलेबाटै दुष्टको रूप बनाएको हुन्छन्,’ उनले भने, ‘पहिला काम गर्न दिनुहोस्, अनि मात्रै मूल्यांकन गर्नुहोस्, ठिक भयो कि भएन भनेर ।’
Weather Update