नेविसंघ दार्चुला–काठमाडौं सम्पर्क समितिमा नयाँ नेतृत्व
                                आइतबार, साउन १८, २०८२
                                सचिवमा सन्तोष खडायत र सुरज बिष्ट सर्वसम्मत चयन भएका छन् । कोषाध्यक्षमा उर्मिला धामी (अनुस्का) निर्वाचित भएकी छिन्  । सह–सचिव पदमा दार्चुला जिल्लाका नौ वटै पालिकाबाट प्रतिनिधित्व हुनेगरी व्यक्ति चयन भएका छन् ।
                            
                        
            साताको लोकप्रिय
        
    
