जम्मु–कश्मीरमा बाढीका कारण कम्तीमा ११ जनाको मृत्यु
शनिबार, भदौ १४, २०८२
अघिल्लो महिना, १४ अगस्तमा चिसोटी गाउँमा बाढीका कारण कम्तीमा ६५ जनाको ज्यान गएको थियो भने ३३ जना अझै बेपत्ता छन् ।

कश्मीरमा भारतीय सुरक्षा बल र आतंककारीबीच मुठभेड
आइतबार, साउन १८, २०८२
शनिबार, अखल क्षेत्रमा रातभर जारी रहेको गोलीबारीका क्रममा सुरक्षा बलले एक आतंककारीलाई निष्क्रिय पारेको चिनार कोप्र्सले जनाएको छ । यो संयुक्त कारबाही भारतीय सेना, जम्मू कश्मीर प्रहरी, सीआरपीएफ र विशेष अपरेशन समूह (एसओजी) द्वारा गरिएको थियो ।
साताको लोकप्रिय