प्रतिनिधिसभामा आज विधेयक र मौखिक प्रश्नोत्तरमा केन्द्रित छलफल
बिहीबार, भदौ १९, २०८२
संघीय संसद् भवन नयाँबानेश्वरमा आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठक विधेयक र मौखिक प्रश्नोत्तरमा केन्द्रित हुने भएको छ। सञ्चार, स्वास्थ्य, कृषि र ऊर्जा क्षेत्रसँग सम्बन्धित प्रश्नमा सांसदहरूले उठाउने जिज्ञासाको उत्तर सम्बन्धित मन्त्रीहरूले दिने तयारी गरिएको छ।
नेपालले महिला अधिकार र समानताको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ : मन्त्री साह
बिहीबार, साउन १५, २०८२
उनले भने, ‘महिलाहरुलाई सशक्तिकरण कसरी गर्ने भन्ने सवालमा अझै धेरै काम गर्न बाँकी छ । समाजमा व्याप्त छाउपडी प्रथा लगायतका विकृतिहरु हटाउन प्रभावकारी नीति र क्रियाशील कार्य आवश्यक छ ।’
साताको लोकप्रिय

