Harsamaya
मानव–वन्यजन्तु सह–अस्तित्वका लागि अब ‘टाइगर सेन्चुरी’- डा. चिरञ्जीवी प्रसाद पोखरेल [भिडियोसहित]
मानव–वन्यजन्तु सह–अस्तित्वका लागि अब ‘टाइगर सेन्चुरी’- डा. चिरञ्जीवी प्रसाद पोखरेल [भिडियोसहित] यद्यपि, अब बाघ संरक्षणसँगै स्थानीय समुदायको सुरक्षालाई समेत केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता डा. पोखरेलले औंल्याए ।
बाघ आयो... अनि देवरानी फर्किइनन्
बाघ आयो... अनि देवरानी फर्किइनन् एक वर्ष भयो त्यो दिनलाई, जब उनले आफ्नी देवरानीलाई बाघको आक्रमणबाट गुमाइन् । आज पनि त्यो साँझ उनको आँखामा चलचित्रजस्तै घुमिरहन्छ—धेरै चुप लागेका कुराहरू सुस्केरा बनेर बाहिर निस्कन्छन् ।
नेपालमा बाघको सङ्ख्या दोब्बर मात्र होइन तेब्बर बनाउने लक्ष्य छ : हरिभद्र आचार्य [भिडियो]   ​​​​​
नेपालमा बाघको सङ्ख्या दोब्बर मात्र होइन तेब्बर बनाउने लक्ष्य छ : हरिभद्र आचार्य [भिडियो]  ​​​​​ जसका कारण अहिले उल्लेखनीय रूपमा बाघको सङ्ख्यामा वृद्धि भइरहेको छ । २०१० मा १२१ को सङ्ख्यामा रहेको बाघ २०२२ मा आइपुग्दा ३५५ पुगेको छ । आउँदो वर्ष बाघको सर्वेक्षण गरेर थप गणना गरी अन्य विवरण निकाल्ने प्रयासमा छौँ । 
विश्व बाघ दिवस मनाइँदै: नेपालमा बाघको संख्या ३५५ पुग्यो
विश्व बाघ दिवस मनाइँदै: नेपालमा बाघको संख्या ३५५ पुग्यो विशेषतः बाघ विश्वभर १४ वटा देशमा मात्रै पाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाईका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरेअनुरूप नेपालमा पनि यो दिवस मनाउन लागिएको हो ।
Weather Update