Harsamaya
नागको पूजा–आराधना गरी नागपञ्चमी  मनाइँदै
नागको पूजा–आराधना गरी नागपञ्चमी  मनाइँदै पूजा गर्ने परम्परा बसेको मानिन्छ। अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागको विशेष पूजा गर्ने चलन छ।
नाग पञ्चमी : संस्कृति, श्रद्धा र प्रकृति संरक्षणको सन्देश (भिडियोसहित)
नाग पञ्चमी : संस्कृति, श्रद्धा र प्रकृति संरक्षणको सन्देश (भिडियोसहित) हिन्दु ज्योतिष शास्त्रमा ‘कालसर्प योग’ भन्ने एउटा योग वर्णन गरिएको छ, जसअनुसार जन्म कुण्डलीमा सबै ग्रहहरू राहु र केतुको बिचमा पर्दा जीवनमा समस्याहरू आउन सक्ने विश्वास गरिन्छ । यस्तो योग भएका मानिसहरूलाई नाग पञ्चमीको दिन विशेष पूजापाठ गराउँदा शान्ति मिल्ने विश्वास गरिन्छ ।
आज नागपञ्चमी
आज नागपञ्चमी नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ। साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ । 
Weather Update