Harsamaya
तालिवान २ नेतृत्वविरूद्ध अन्तराष्ट्रिय फौजदारी अदालतले काटयो पक्राउ पुर्जी
तालिवान २ नेतृत्वविरूद्ध अन्तराष्ट्रिय फौजदारी अदालतले काटयो पक्राउ पुर्जी अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले तालिवानका शिर्ष नेताबिरूद्द पक्राउ पुर्जी जारी गरेको छ ।  अफगानिस्तानमा महिला अधिकार हनन गरेको तथा तालिवानले निरन्तर रूपमा लिङ्गमा आधारित अपराध गरेको भन्दै उनीहरूलाइ पक्राउ पुर्जी जारी गरिएको हो । 
Weather Update