Harsamaya
२६ हजार किलो बढी गाँजा बरामद, १७ लाख बढी बोट नष्ट
२६ हजार किलो बढी गाँजा बरामद, १७ लाख बढी बोट नष्ट कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आर्थिक वर्ष २०८१/०८२ मा लागूऔषध गाँजाविरुद्ध आक्रामक अभियान चलाउँदै २६ हजार ७०५ किलोभन्दा बढी गाँजा बरामद गरेको छ ।
Weather Update