Harsamaya
महिला राष्ट्रिय फुटबल लिग फागुन पहिलो साताबाट सुरू हुने 
महिला राष्ट्रिय फुटबल लिग फागुन पहिलो साताबाट सुरू हुने  आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र जिल्ला फुटबल सङ्घ उदयपुरको सहयोगमा आगामी फागुन १ देखि ९ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको एन्फाका महासचिव किरण राईले बताए। 
यी महिला निर्वाचन अधिकृतः जसले हाक्दैछन् २१ फागुनको निर्वाचन
यी महिला निर्वाचन अधिकृतः जसले हाक्दैछन् २१ फागुनको निर्वाचन निर्वाचन आयोगका अनुसार उच्च सरकारी वकिल कार्यालय पाटनका उपन्यायाधिवक्ता कृष्णा भण्डारी काठमाडौँ–४ मा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव श्रद्धा रिजाल काठमाडौँ–५ मा मुख्य निर्वाचन अधिकृत छन्। साथै उच्च सरकारी वकिल कार्यालय, पाटनका उपन्यायाधिवक्ता चपला पोखरेलले काठमाडौँ–६ मा, आन्तरिक राजस्व विभागका उपन्यायधिवक्ता सविता शर्मा काठमाडौँ–७ मा, रक्षा मन्त्रालयका...
बाल सुधार गृह भक्तपुरमा झडप र आगजानी, १७० बालबालिका सुरक्षित
बाल सुधार गृह भक्तपुरमा झडप र आगजानी, १७० बालबालिका सुरक्षित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार मिति २०८२ माघ ८ गते राति बाल सुधार गृहभित्र रहेका बालकहरूबीच विवाद भई आपसी झडप भएको थियो ।
नवगठित नेकपा: २० प्रतिशत जेनजी र ३५ प्रतिशत महिला सहभागिता अनिवार्य
नवगठित नेकपा: २० प्रतिशत जेनजी र ३५ प्रतिशत महिला सहभागिता अनिवार्य विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली कम्युनिस्ट पार्टी’ले नेतृत्व विकास र हस्तान्तरणको वैज्ञानिक विधि स्थापित गर्दै पार्टी पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने भएको छ ।
मन्त्री सुडीले गरे एक वर्षे कार्यकालका उपलब्धि सार्वजनिक [भिडियो]
मन्त्री सुडीले गरे एक वर्षे कार्यकालका उपलब्धि सार्वजनिक [भिडियो] मन्त्री सुडीका अनुसार एक वर्षको अवधिमा १३२ जना दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । त्यस्तै, हराएका ६५९० बालबालिकामध्ये ५८३१ जनाको पारिवारिक पुनर्मिलन तथा ३८३ बेवारीस बालबालिकाको उद्धार गरिएको छ । भारतमा फेला परेका ७१ नेपाली बालबालिकाको स्वदेश फिर्ती र पुनस्थापना पनि गराइएको छ ।
Weather Update