नयाँ जोशका साथ महाधिवेशनमा होमिएका छौं, सबैको सहयोग चाहिएको छ : डा.शशांक कोइराला
शनिबार, असोज १०, २०८३
अनलाइन पोर्टलको शुभारम्भ गरिएको हो । इतर समूहका संयोजक डा.शशांक कोइरालाले अनलाइन पोर्टलको शुभारम्भ गरेका हुन् ।
कांग्रेस एकताको ‘शुत्रधार’ बन्न सक्छन् डा.शशांक ?
सोमबार, भदौ १, २०८३
दुईवटै पार्टी कार्यालयबाट १५ औं महाधिवेशनबारे रस्साकस्सी चलिरहेको छ । वास्तवमा कांग्रेसभित्र सन्त नेता कृष्ण प्रसाद भट्टराईले कांग्रेसमा ‘झगडा’ होइन, ‘रगडा’ हुन्छ भनेजस्तै अवस्था छ ।
कांग्रेसलाई एकजुट बनाउने मेरो कर्तव्य हो : शशांक कोइराला
शुक्रबार, साउन २९, २०८३
नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै कोइरालाले कांग्रेस एकजुट भए कसैले पनि पराजित गर्न नसक्ने दाबी गरे । पार्टीलाई एकताबद्ध बनाउनु भेलाको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो ।
गगन थापा हतारिएर विशेष महाधिवेशनबाट सभापति हुनुभयो - शशंका कोइराला
शनिबार, जेठ ९, २०८३
पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री सरस्वती अर्यालले पार्टीभित्रका दूरदर्शी नेतालाई पन्छाएर पार्टी सभापति गगनकुमार थापा अगाडि जान नमिल्ने बताउँदै पार्टीका सबै नेतालाई समेटेर लान आग्रह गरे ।
सभापतिका लागि लड्ने भनेको थिएँ, शेखर दाई हुनुहुन्छ - नेता कोइराला
मंगलबार, मंसिर १६, २०८२
कुरा भइरहेको छ । दुईजनामध्ये एक जना लड्छौँ ।’
बिपीले राजनीति र परिवारलाई उत्तिकै महत्त्व दिनुहुन्थ्यो : डा.शशांक कोइराला (भिडियोसहित)
मंगलबार, साउन ६, २०८२
बिपी कोइरालालाई जहिल्यै मेरो पढाइको चिन्ता हुन्थ्यो । उहाँको राजनीतिक जीवन त राम्रो छँदै थियो, अर्को पारिवारिक जीवन पनि त्यत्तिकै महत्त्वपूर्ण थियो । उहाँले आफ्ना छोराछोरीलाई मात्र भन्दा पनि अरूको छोराछोरीलाई पनि उत्तिकै माया गर्नुहुन्थ्यो ।’
साताको लोकप्रिय

-1786079871.jpg)